अपि पावरले शेयर बिक्रि गर्ने
मेरोन्यूज
२०७८ वैशाख २० गते १५:४६

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निश्काशन गर्न अनुमति पाएको छ । अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता शेयर १ सय रुपैयाँका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने छ । कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको अपिले जनाएको छ ।
यसअघि, कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता सेयर बिक्री खुुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
सम्बन्धित
















आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया