एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
मेरोन्यूज
२०८२ वैशाख १४ गते १२:२८

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक दिउँसो २ः०० बजे बस्न लागेको हो ।
उक्त बैठकमा समसमायिक राजनीतिक विषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।
सम्बन्धित
















टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया