मन्त्रिपरिषद्को बैठक सुरु
मेरोन्यूज
२०७८ वैशाख २० गते १६:५५

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक सुरु भएको जनाइएको छ ।
देशमा कोरोना भाइरस ९कोभिड–१९०को नियन्त्रण तथा अन्य समसामयिक विषयमा निर्णय लिन सरकारले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाँकेको बुझिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्नेलगायतका निर्णयहरू गरेको थियो । आजको बैठकले स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको बताइएको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया