गण्डकी र सुदुरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखको सपथ ग्रहण आजै
मेरोन्यूज
२०७८ वैशाख २० गते १७:१८
काठमाडौं । सरकारले गण्डकी र सुदुरपश्चिमका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तको सिफारिस राष्टपति समक्ष गरेका दुवै जनाको सपथ ग्रहण आजै हुने भएको छ ।
सरकारले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस राष्टपति समक्ष गर्ने निर्णय आजै आकस्मिक मन्त्रिपरिषद्को बैठक बसेर लिएको थियो ।
मन्त्रिपरिषदले गरेको सिफारिस पत्र राष्टपति कार्यालय पुगिसकेको छ । राष्टपतिले आजै गण्डकीका अमिक शेरचन र सुदुरपश्चिमका शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने र पौडेल र यादवलाई सिफारिस गर्ने निर्णय लिएको थियो । उनीहरु दुवै जनाको अहिले केही बेरमा सपथ हुने छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया