कोरोना महामारीका बीच रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै (फोटोहरू)
जुली गिरी
२०७८ वैशाख २० गते १७:५०

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका बीच झण्डै १६ सय वर्षको इतिहास बोकेको रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको छ । यो जात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

यस जात्रालाई पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिने गरिन्छ ।

रथको मार्ग पुलचोकबाट शुरु भई गबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेललगायतको ठाउँ हुँदै जावलाखेलमा पुगेर समाप्त हुन्छ ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया