संघीय संसदका दुइ समितिको बैठक बस्दै
मेरोन्यूज
२०८२ वैशाख १७ गते ७:४१

काठमाडौं। संघीय संसदको २ समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो ।
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ८ः०० बजे बस्नेछ । जुन बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ बुदाँमाथी छलफल गरिने भएको छ।
उता, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा भने पुरानै अजेन्डा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ. व. २०८०÷०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया