असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता, महासंघले फिर्ता लियो आन्दोलन
मेरोन्यूज
२०८२ वैशाख १७ गते २१:२१

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले संयुक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सहमतिपछि शिक्षक महासंघले आन्दोलन फिर्ता भएको घोषणा गरेको छ । १५ असारभित्र विधेयक पारित नभए फेरि आन्दोलनको चेतावनी दिइएको छ ।

सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया