भारतीय क्रिकेटर शिखर धवनले देखाए नयाँ गर्ल फ्रेन्ड, को हुन सोफिया

मुम्बई । टीम इन्डियाका पूर्व दिग्गज ओपनिङ ब्याट्सम्यान शिखर धवनको बारेमा कसलाई थाहा छैन र ? अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पनि उनका फ्यानहरुको फ्यान फलोइङ लामो छ । तर, अहिले उनी क्रिकेटबाट टाढा भए पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहेका छन् ।
वास्तवमा २०२३ मा आयशा मुखर्जीसँग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिए । तर यस अवधिमा पनि धेरै व्यक्तिसँग उनको सम्बन्धको अफवाह बाहिर आएको थियो। तर यी समाचारहरु अफवाह मात्र बन्न पुगेका छन ।
किनभने अहिले भारतीय स्टार आफैले नयाँ सम्बन्धको बारेमा पुष्टि गरेका छन् । यी केटी अरु कोहि होइनन्, उनको प्रेमिका सोफी शाइन हो।
इन्स्टाग्राममा उनीसँगको आफ्नो तस्विर सेयर गर्दै धवनले यसको क्याप्शनमा लेखे, ‘मेरी ❤️’
शिखर धवन र सोफी शाइन सँगै आएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनीहरु धेरै अवसरमा सँगै देखिएका थिए । तर, त्यो अवधिमा दुवैले आफ्नो सम्बन्धको पुष्टि गरेका थिएनन् ।
सोफी शाइन आयरल्याण्डमा जन्म भएको थियो। उनले लाइमरिक इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मार्केटिङ र म्यानेजमेन्टमा डिग्री हासिल गरेकी छिन्। हाल उनी अबुधाबीस्थित नर्दन ट्रस्ट कर्पोरेशनमा महत्वपूर्ण पदमा कार्यरत छिन् ।
अहिले धवन र सोफीको सम्बन्धले सबैलाई आकर्षित गरिरहेको छ । तर यी दुई व्यक्तिको पहिलो भेट कसरी भयो ? यो जानकारी अझै पाउन सकिएको छैन्। तर, यी दुवै जोडी निकै सुन्दर देखिएका छन् । सामाजिक सञ्जालमा अहिले यो जोडीको निकै तारिफ पनि भइरहेको छ ।












सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया