उत्पादन र रोजगारी वृद्धि हुने गरी बजेट ल्याउन एमालेको सुझाव

काठमाडौं। नेकपा एमालेले आगामी बजेटमा उत्पादन र उत्पादकत्वमा जोड गर्न माग गरेको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित बसेको एमाले सचिवालय बैठकले उत्पादन, उत्पादकत्व र रोजगारीमा वृद्धि हुने गरी बजेट ल्याउन माग गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकमा मुख्यतयाः सरकारले हालै संसदमा पेस गरिसकेको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र आगामी बजेटबारे केन्द्रित रहेर छलफल गरेको थियो ।
तराइ मधेस, पुष्पलाल मध्य पहाडी, मदन भण्डारी मार्ग, हुलाकी राजमार्गका समानान्तर पकेट क्षेत्र निर्माण गर्नु पर्ने, जिएनजी पुस्तालाई केन्द्रमा राखेर सूचना प्रविधिको विकासमा जोड दिनु पर्ने, ठेक्कामा लागेका आयोजनाहरू तिब्र रूपमा विकास गर्नु पर्ने, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत कतिपय योजनामा दाताहरूले हात झिके पनि त्यसमा बजेट निकासा गर्नु पर्ने लगायतका सुझाव प्रधानमन्त्री ओलीलाइ दिइएको उनले जानकारी दिए ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया