किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युको छानबिन गर्न संसदीय समितिको निर्देशन
मेरोन्यूज
२०८२ वैशाख २२ गते १८:३३

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भारतकाे ओडिसास्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज (सोमबार) बसेको बैठकले उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटना दोहरिएको भन्दै उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्दै दोषी उपर कडा कारबाहीको पहल गर्न सरकारलाई निर्देशन दिएको हो ।
साथै बैठकले आगामी दिनमा यस प्रकारका घटना दोहरिन नदिनका लागि सजगता अपनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइको छ। बैठकले प्रिशा साहको मृत्युप्रति दुख प्रकट समेत गरेको छ।
सम्बन्धित













उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया