निलो किताबले मात्रै गणतन्त्र बाँच्दैन : सांसद कार्की
मेरोन्यूज
२०८२ वैशाख २२ गते २०:०१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै निलो किताबमा लेखिएकोले मात्रै गणतन्त्र जोगिन नसक्ने टिप्पणी गरेकी छन् ।
उनका अनुसार सरकारको नीति तथा कार्यक्रममा गणतन्त्र संस्थागत गर्ने भन्ने उल्लेख आन्दोलनबाट डरिएको संकेत हो, जसले सरकारको कायरता देखाउँछ ।
कार्कीले आफ्ना मुद्दा उठाउँदा नेताहरूलाई हतकडी लगाउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्दै गिरिबन्धु टी–इस्टेट र ललिता निवासमा संलग्न भ्रष्टाचारीहरूलाई पनि हतकडी लगाउन सरकारलाई चुनौती दिइन् ।
उनले चैत १५ गतेको घटनाबारे न्यायिक छानबिन गर्न सरकार तयार नभएको आरोप पनि लगाइन् ।
सम्बन्धित
















१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया