जन्ती पुर्याएर फर्किएको बस नदीले बगायाे
मेरोन्यूज
२०८२ वैशाख २३ गते १५:५१

उदयपुर । उदयपुरमा जन्ती पुर्याएर फर्किएको बस त्रियुगा नदीको बाढीले बगाएको छ।
सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक बस चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीमा भासिएकाे थियाे । बस मंगलबार बिहान बाढी आएपछि बगेको हो ।
प्रहरीका अनुसार बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू सकुशल छन् । नदीमा डुबेको उक्त बस निकाल्न अहिले क्रेन बोलाइएको छ ।
सम्बन्धित









व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया