हवाई आक्रमणपछि भारत र पाकिस्तानमा ५५० उडान रद्द
मेरोन्यूज
२०८२ वैशाख २४ गते २१:५१

काठमाडौं । हवाई आक्रमणपछि भारत र पाकिस्तानमा लगभग ५५० उडान रद्द गरिएका छन्।
रियल-टाइम उडान ट्र्याकिङ सेवा फ्लाइटट्रेडर२४को तथ्यांकअनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडान रद्द गरिएका हुन्।
तथ्यांकअनुसार, पाकिस्तानमा १३५ उडान रद्द गरिएका छन् भने भारतमा ४१७ निर्धारित उडान रद्द गरिएका छन्।
बुधबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान रद्द भएपछि कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू पर्खिरहेको देखियो।
सम्बन्धित











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया