मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबीच छलफल
मेरोन्यूज
२०८२ वैशाख २५ गते २१:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवासहितका सत्तारुढ देलका नेताहरुबीच छलफल भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको छ ।
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्नु अघि सत्तारुढ दलका नेताहरुबीच छलफल भएको हो । छलफलमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजू राणा देउवा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल सहभागी थिए ।
सम्बन्धित













त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया