भारतको पक्ष लिँदै कांग्रेसले भन्यो– आतंकवादविरुद्धको कारबाही जायज
मेरोन्यूज
२०८२ वैशाख २६ गते १२:४३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आतंकवादको विपक्षमा हुने कारबाहीलाई जायज भनेको छ ।
शुक्रबार पार्टी सभापति शेरबादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफ्नो कांग्रेस सधैं आतंवादको विरुद्धमा हुने स्पष्ट पारे ।
‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रसय नदेओस् भन्ने पक्षमा छौँ,’ बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले भने ।
दुई देशबीचको तनाव पूर्ण रुपको युद्धमा परिणत नहोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेकाे प्रवक्ता महतलेले बताए ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया