काेराेना संक्रमित झलनाथ खनालको स्वास्थ्यमा सुधार
मेरोन्यूज
२०७८ वैशाख २१ गते २०:४२

काठमाडौं । कोरोना संक्रमित नेकपा (एमाले)का नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।
नर्भिक अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था सुधार भइरहेको जनाएको हाे ।
गत शनिबार कोरोना संक्रमण भइ उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । हाल खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको समेत अस्पतालले जनाएको छ ।
सम्बन्धित














सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया