शनिबार, जेठ ३, २०८२

भोजपुरमा एक पुरुषकाे शव फेला

मेरोन्यूज २०८२ जेठ २ गते १६:०८

भोजपुर । भोजपुरमा एक पुरुष मृत फेला परेका छन् ।

षडानन्द नगरपालिका-२ लुम्वा बस्ने ७० वर्षीय खगेन्द्र राई सोही ठाउँस्थित बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया