काठमाडौको सिग्मा कलेजको क्यान्टिमा आगलागि
मेरोन्यूज
२०८२ जेठ ७ गते १०:०१

कामाठाडौ । महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिमा जेठ ७ गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन् ।
ग्याँस लिग भई आगलागि हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करीव ३ लाख रुपैयाँ बराबरको क्षती भएको बताईएको छ ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र कमाठमाडौ महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमाण्डमा खटिएको सुरक्षा फौज आगलागि नियन्त्रणमा जुटेको थियो । आगलागि बिहान करीव ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको थियो । डिएसपी शैलेन्द्र थापा सह प्रबक्ता
सम्बन्धित









कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया