कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)
मेरोन्यूज
२०८२ जेठ ७ गते १३:२८

काठमाडौं। किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्दता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।
क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राविधिक झन्झटले केही समय ढिला हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले हालै यहाँका केही तस्विर सार्वजनिक गरेकाे छ ।








सम्बन्धित









बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
कांग्रेसले गरायो आयोगमा दल दर्ता
प्रतिक्रिया