१२८ सांसद सहित ६०९ को स्वाव संकलन (तस्विर सहित)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आउने सोमबार संसदमा विशेष अधिवेशन मार्फत विश्वासको मत लिने भएपछि सांसद, कर्मचारी , सुरक्षाकर्मी र पत्रकारको स्वाव संकलन शुरु भएको छ । संसद सचिवालय ले आज र भोली दुई दिन स्वाव संकलन गर्न लागेको हो ।
आज पहिलो दिन सभामुख अग्नि सापकोटा सहित १२८ सांसद सहित ६०९ जनाको स्वाव संकलन गरिएको संसद सचिवालयले जनाएको छ ।
संसद भवन नयाँबानेश्वरमा आज सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, माननीय सदस्यहरु, संघीय संसदका कर्मचारी, संसदीय मामीला आवद्ध सञ्चारकर्मी, आइ सी सीका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायततको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको हो । स्वाव संकलन भोलि पनि हुनेछ ।
भोलि स्वाव संकलन विहान १० बजे देखि दिउँसो ३ बजे सम्म हुने छ । आज सभामुखसहित माननीयहरु १२८ जना, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ४८१ जना गरि जम्मा ६०९ जनाको स्वाव संकलन गरिएको छ ।
हेर्नुहोस तस्विरहरु




















पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया