मन्त्रिपरिषद् बैठकबाट बजेट अनुमोदन
मेरोन्यूज
२०८२ जेठ १५ गते १५:०२

काठमाडौं।आर्थिक वर्ष २०८२/०८३ को बजेट मन्त्रिपरिषद्बाट अनुमोदन भएको छ । बिहीबार दिउँसो बसेको बैठकले बजेट अनुमोदन गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले संसद्मा आगामी वर्षको बजेट पेस गर्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया