स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन
मेरोन्यूज
२०८२ जेठ १५ गते १६:२९

काठमाडाैं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
बिहीबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन् । ‘स्वास्थ्य बिमा कार्यक्रमको पुर्नरसंरचना गरिनेछ। प्रभावकारी कार्यान्यवन र दायरा विस्तार गरिनेछ’ अर्थमन्त्री विष्णु पौडेलले भने ।
यस्तै, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिने अर्थमन्त्रीले जानकारी दिए ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया