कांग्रेसले पनि गणतन्त्रको पक्षमा आमसभा गर्ने
मेरोन्यूज
२०८२ जेठ १९ गते १३:४३

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले गणतन्त्रका पक्षमा आमसभा गर्ने भएको छ ।
नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आमसभा गर्ने निर्णय भए पनि कुन मिति र स्थानमा गर्ने भन्ने तय भइसकेको छैन ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन नेकपा एमालेले उत्सव भन्दै काठमाडौँमा झाँकीसहितको र्याली निकालेको थियो । साेही दिनदेखी राजावादीहरू गणतन्त्रको विरोधमा आन्दाेलन गरिरहेका छन्।
सम्बन्धित
















सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
Child killed in accident
चितवनमा सहचालकले बस ब्याक गर्दा …
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया