सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदै
मेरोन्यूज
२०७८ वैशाख २३ गते १३:०९

काठमाडौँ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले दल विभाजन सम्बन्धिको अध्यादेश ल्याउने तयारी गरेको उच्च स्रोतले मेरोन्युजलाई जानकारी दियो ।
मन्त्रिपरिषदको बैठक अपरान्ह ५ बजे बस्दै छ । दल विभाजन सम्बन्धीको अध्यादेश आयो भने जसपालाई पार्टी विभाजन गर्न सहज हुने देखिएको छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया