जेलेन्स्कीले भने, ‘नेटोले शिखर सम्मेलनमा निम्तो पठायो’

एजेन्सी – युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जुन महिनाको उत्तरार्धमा नेदरल्याण्ड्सको हेगमा आयोजना हुने नेटो शिखर सम्मेलनमा युक्रेनलाई औपचारिक रूपमा आमन्त्रण गरिएको जानकारी दिएका छन् ।
शिखर सम्मेलन जुन २४ देखि २६ सम्म हेगमा हुनेछ, जहाँ रुसद्वारा युक्रेनमा गरिएको आक्रमण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन गरेको आह्वान मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ ।
‘हामीलाई नेटो शिखर सम्मेलनमा आमन्त्रण गरिएको छ । मलाई लाग्छ, यो महत्वपूर्ण कुरा हो’, राष्ट्रपति जेलेन्स्कीले सोमबार भिलनियसमा नेटोका महासचिव मार्क रुटेसँगको भेटपछि भने ।
केही दिनअघि चेतावनी दिँदै जेलेन्स्कीले भनेका थिए, ‘यदि युक्रेन नेटो शिखर सम्मेलनमा उपस्थित हुँदैन भने, त्यो पुटिनका लागि विजय हुनेछ ।’

ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया