बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८२ जेठ २६ गते १०:४६

बर्दिया । बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ५७ वर्षीय राजेन्द्रजंग शाहको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
शाह आफ्नै खेतमा धानको बिउमा सिँचाइ गर्न विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई कोहलपुर बाँकेमा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
प्रतिक्रिया