दिल्लीमा मेघगर्जनसहित परेको हल्का वर्षा, गर्मीबाट राहतको महशुस
मेरोन्यूज
२०७८ वैशाख २३ गते १९:४०

नयाँ दिल्ली । दिल्लीमा बिहीबार बिहान मेघगर्जनसहिते हल्का बर्षा भएको छ । कोभिड–१९ का कारण त्रस्त दिल्लीबासीलाई गर्मीका कारण परेको दुःखमा बर्षासँगै राहतको महशुस भएको छ ।
राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रहरूमा कालो बादलसहित मेघ गर्जन सुनिएको थियो । बिहानै परेको बर्षापछि अचानक चिसो हावाले स्थानीयलाई राहत मिलेको छ ।
अघिल्लो दिन भारतीय मौसम विभाग (आईएमडी) ले राजधानी नयाँ दिल्लीमा चिसो बताससाथ कतिपय स्थानमा मध्यम र केही स्थानमा भारी बर्षा हुने पूर्वानुमान गरेको थियो ।
सम्बन्धित

















आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया