माधव नेपाल बाहिरिए लगत्तै प्रधानमन्त्री ओली शीतल निवासमा
मेरोन्यूज
२०७८ वैशाख २३ गते २१:१८

काठमाडाैं । सत्तरूढ दल नेकपा (एमाले) भित्रकाे विवादले उग्ररूप लिइरहेका बेला एमालेका शीर्ष नेताकाे दाैडधुप तीव्र बनेकाे छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालले दाैडधुपलाई तीव्र पारेका हुन् ।
विहीबार साँझ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति भेटेर नेता नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । नेता नेपाल भर्खरै शीतल निवासबाट बाहिरिएका छन् । उनी बाहिरिए लगत्तै प्रधानमन्त्री ओली शीतल निवास प्रवेश गरेकाे स्राेतले बतायाे ।
प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक सकेर फेरि आज नै दोश्रो पटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । ओलीले बिहान एमालेको आकस्मिक स्थायी समिति बैठक सकेर सिधै राष्ट्रपति भेट्न पुगेका थिए ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया