एअर इन्डिया विमान दुर्घटना : कुन देशका कति नागरिक सवार थिए ?
मेरोन्यूज
२०८२ जेठ २९ गते १६:५६

काठमाडाैं। विमानमा चालकदलका सदस्यसहित २४२ जना सवार एअर इन्डियाको विमान बिहीबार भारतको गुजरातस्थित अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ।
विमानमा १६९ जना भारतीय नागरिक सवार रहेको बीबीसीले जनाएको छ । यस्तै ५३ जना बेलायती, सातजना पोर्चुगलका नागरिक र एकजना क्यानडेली नागरिक विमानमा थिए ।
एयर इन्डियाले बताएअनुसार विमान युकेको ग्याटविक विमानस्थलतर्फ जाँदै थियो । प्रहरी अधिकारीहरूले यो विमान विमानस्थल नजिकैको एक नागरिक क्षेत्रमा ठोक्किएर खसेको बताएका छन् ।
विमान दुर्घटनामा परेपछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया