इजरायल–इरान युद्ध : धमाधम घर छाड्दै तेहरानवासी
मेरोन्यूज
२०८२ असार ३ गते १४:५९

इरानको राजधानी तेहरानका मानिसहरू धमाधम घर छाड्न थालेका छन्।
टाइम्स अफ इजरायलका अनुसार शहरको पुरानो ग्रान्ड मार्केट पुरै बन्द छ। तेहरानको शहरी क्षेत्र खाली पनि छ। यस्तो अवस्था पहिले सरकार विरोधी प्रदर्शनको र कोरोनाभाइरस महामारीको समयमा मात्र देखिएको थियो।
यद्यपि, तेहरानबाट बाहिर निस्कने सडकहरूमा अझै पनि लामो ट्राफिक जाम छ। धेरै मानिसहरू क्यास्पियन सागर क्षेत्रतिर गइरहेका छन्। तेहरानका पेट्रोल पम्पहरूमा पनि लामो लाइनहरू देखिँदैछन्।
यद्यपि, इरानी सरकारले सबै कुरा आफ्नो नियन्त्रणमा रहेकोतर्फ जोड दिँदै आएको छ।
इजरायल र इरानबीच पाँचौँ दिन पनि युद्ध जारी छ । याे अहिले विश्वभर चिन्ताकाे विषय बनेकाे छ ।
सम्बन्धित










आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया