झिनो अंकले घट्यो नेप्से परिसूचक, ९ अर्ब ८ करोडको कारोबार
मेरोन्यूज
२०८२ असार ४ गते १६:०७

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज घटेको छ। आज नेप्से परिसूचक १.०७ अंकले घटेर दुई हजार ६५३.६८ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कारोबार रकम भने बढेको छ । आज कूल २ करोड ३४ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज पनि पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार सानिमा माइ हाइड्रोपावरको भएको छ । सो कम्पनीको मात्र ७१ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
सम्बन्धित
















लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया