अवैध लागु औषधसहित कञ्चनपुरबाट १ जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २४ गते १४:३२
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भिमदत्त नगरपालिका १४ नयाँ गाउँ बस्ने ३२ वर्षीय पदम बहादुर कठायतलाई बिहीबार पक्राउ गरेको हो ।
प्र.०२–००३ प ६६२२ नम्बरको स्कुटरलाई प्रहरी चौकी झोलुंगेबाट खटिएको प्रहरीले जाँज गर्ने क्रममा मोबाइल कभरमा लुकाईछिपाई राखेको उक्त पदार्थसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया