प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा
मेरोन्यूज
२०८२ असार ६ गते १४:५८

काठमाडौं। प्रमुख तीन दलका शिर्ष नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा उक्त बैठक सुरू भएको हो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीका संक्रमणकालिन न्याय सल्लाहकार अग्नीप्रसाद खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृह मन्त्री रमेश लेखक तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव बर्षमान पुन र नेता खिमलाल देवकोटा रहेका छन् ।
संङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न शिर्ष नेताहरू जम्मा भएका हुन् ।
सम्बन्धित
















विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया