निषेधाज्ञाले गर्दा बिलुली प्रयोगमा गिरावट
मेरोन्यूज
२०७८ वैशाख २४ गते १७:४५

काठमाण्डौं । कोराना महामारिका कारण बिलुली प्रयोगमा गिरावट आएको छ । गतसातादेखि भएको लकडाउनमा उद्योगहरु बन्द भएकाले बिजुलीको प्रयोगमा कमी आएको छ ।
कोरोना महामारिका कारण सरकारले लगभग देशभरी निषेधाज्ञाको घोषणा गरेकाले विद्युत प्रयोगमा कमी आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । मुलुकका विभिन्न स्थानमा रहेका औद्योगिक क्षेत्र (सेज)का उद्योग तथा कारखाना कम मात्र सञ्चालनमा आएकाले बिजुलीको प्रयोग कम भएको प्राधिकरणका सूचना अधिकारी अनिता सुवेदीले जानकारी दिइन् ।
उनका अनुसार लकडाउनको समय बढ्दै जाँदा थप बिजुलीको प्रयोगमा समेत गिरावट देखिनेमा दुईमत छैन । सामान्य समयमा प्राधिकरणको प्रणालीमा झण्डै १ हजार ८ सय ८५ मेगावाटसम्म माग हुने भएपनि लकडाउनका कारण ७ सय ५० मेगावट बिद्युतको माग भएको हो ।
सम्बन्धित
















आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
क्रिकेटर करण केसीले गरे बिहे
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
प्रतिक्रिया