मंगलबार, वैशाख २२, २०८३

सुनको मूल्य स्थिर, चाँदी बढ्यो

मेरोन्यूज २०८२ असार ९ गते ११:०७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।  आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

Advertisement
NiccNicc

यस्तै आज चाँदीको मूल्य भने सामान्य बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर दुई हजार एक सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार एक सय ६० रुपैयाँमा कायम भएको थियो । 

प्रतिक्रिया