इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा
मेरोन्यूज
२०८२ असार १० गते ६:००

वाशिङ्टन । इजरायल र इरान पूर्ण युद्ध विरामका लागि तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
नेपाली समय अनुसार मङ्गलवार बिहान चार बज्न केही मिनेट बाँकी रहँदा सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले त्यसको ठिक ६ घण्टापछि युद्ध विराम लागु हुने कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
ट्रम्पले बन्दी फुकुवाबाट युद्ध विरामको काम सुरु भएर २४ घण्टा भित्रमा सम्पूर्ण रूपमा युद्ध अन्त्यको घोषणा हुने उल्लेख गरेका हुन्।इरान र इजरायलले भने युद्ध विराम भएको कुरा उल्लेख गरेका छैन्।
राष्ट्रपति ट्रम्पले घोषणा गरेकै समयमा फक्स न्युजमा अन्तरवार्ता दिइरहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार बनाउने नसक्ने भएपछि युद्ध विराम भएको बताएका छन्।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया