एसीसी पुरुष यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित
मेरोन्यूज
२०८२ असार १० गते १२:११

काठमाडाैं । मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालेले लगातार दोस्रो जित हासिल गरेको छ।
मंगलबार बिहान भएको खेलमा नेपालले जापानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेकाे हो। जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।
यसअघि आफ्नाे पहिलाे खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो ।
जापानको भने जारी प्रतियोगितामा यो पहिलो हार हो। जापानले पहिलो खेलमा भुटानलाई २ सय १५ रनले हराएको थियो।
याेसँगै नेपाल ४ अंकमा समूह ए को अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। यस्तै जापान २ अंकमा दोस्रो स्थानमा छ भने सिंगापुर तेस्रो स्थानमा छ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया