सेयर बजारमा सामान्य गिरावट
मेरोन्यूज
२०८२ असार १२ गते १५:५६

काठमाडौं। साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अंकले घटेर २५९५ दशमलव ७४ को विन्दुमा पुगेको छ ।
बिहीबार ३०६ कम्पनीका ७४ हजार २३९ पटकको कारोबारमा एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँ रहेको छ ।
९३ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ । आज बुटवल पावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया