कांग्रेसले किन्यो १३ करोडको घर-जग्गा, पार्टी कार्यालय विस्तार गरिने
मेरोन्यूज
२०८२ असार १३ गते १४:४४

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय पार्टी कार्यालय परिसर विस्तार गर्न थप जग्गा र घर खरिद गरेको छ।
हाल कार्यालय रहेको परिसर अगाडिपट्टि १९ आना थप जग्गा र एउटा घर खरिद गर्ने सम्झौता भएको पार्टीका एक नेताले जानकारी दिए ।
ललितपुर महानगरपालिका–१ असुरेश्वर महादेवका नाममा रहेको उक्त घर तथा जग्गा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा १३ करोड मूल्याङ्कन गरेर ५० लाख बैंकमार्फत भुक्तानी गरिएको पार्टीले जनाएको छ ।

सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया