स्वास्थ्य बीमामा अब रेफरको झन्झट हट्यो, सिधै अस्पतालबाट सेवा लिन सकिने
मेरोन्यूज
२०८२ असार १५ गते २१:५७

काठमाडौँ। आगामी श्रावण १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि रेफर लिनु नपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले ल्याएको व्यवस्थाअनुसार बिरामीले सीधै बीमा सेवा दिने स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिन सक्ने छन्।
यसअघि एक स्तरको स्वास्थ्य संस्थाबाट अर्कोमा जान अनिवार्य रूपमा रेफर लिनुपर्ने बाध्यता हटाइएको हो।

सम्बन्धित
















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया