रौनकको विस्फोटक ब्याटिङमा भुटानलाई नेपालले दियो ३५९ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०८२ असार १७ गते १२:१६

काठमाडाैं। एसीसी पुरुष यू-१६ इस्ट जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि भुटानलाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ।
मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको हो।
नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेले । यस्तै, जोय थापा र शिवान्स बजगाईंले अर्धशतक बनाए । थापाले ६१ रन जोड्दा बजगाईंले ५४ रन बनाए । सुगम बुढाथोकीले ३५ रन जोडे ।
सम्बन्धित









आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया