शुक्रबार, मंसिर १२, २०८२

२७ सय विन्दुमाथि उक्लियो नेप्से

मेरोन्यूज २०८२ असार १९ गते १८:३२

काठमाडौं । साताकाे काराेबारकाे अन्तिम दिन सेयर बजारले २७ सय अंक पार गरेको छ । बिहीबार नेप्से परिसूचक ९.१४ अंक बढेसँगै २७०३ मा कायम भएको हाे ।

आज बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । बुधबार ९ अर्ब ७४ करोडको कारोबार भएको बजारमा आज ९ अर्ब ६४ करोडको भएकाे हाे ।

यसदिन १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घटेकाे छ । आज फाइनान्समा आकर्षण देखिएको छ ।

प्रतिक्रिया