कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
मेरोन्यूज
२०७८ वैशाख २६ गते ११:३५

काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सोमबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालनबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ। कार्यव्यवस्था समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई मतदान प्रक्रियामा कसरी सहभागी गराउने भन्नेबारे निर्णय गर्नेछ ।
संसद सचिवालयका अनुसार २६ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भोली संसदबाट विश्वासको मत लिँदैछन्।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया