प्रधानमन्त्रीलाई महन्थले भने-विश्वासको मतमा हामी तटस्थ बस्छौं
महन्थलाई ओलीको जवाफ : ठिक छ, तर विपक्षी गठवन्धनमा भने सहभागी नहुनुस्
मेरोन्यूज
२०७८ वैशाख २६ गते १२:३८

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टी तटस्थ बस्ने बताएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवासँग ढेड घण्टा छलफल गरेर बालुवाटार पुगेका महन्थ र राजेन्द्र महतोले यस विषयमा पार्टीले कुनै औपचारिक निर्णय नलिने र पार्टी तटस्थ बस्ने बताएका हुन् ।
पार्टीको आधा हिस्सा ओलीको विपक्षमा प्रष्ट खुलेको र पार्टी बैठा राख्न समेत मुश्किल परिरहेको बेला महन्थ र राजेन्द्रले प्रधानमन्त्रीलाई भेटेर त्यस्तो जवाफ दिएका हुन् ।
प्रधानमनत्री ओलीले भने विपक्षी गठवन्धनमा सहभागी नहुन आग्रह गरेका थिए ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया