कता उभिने भन्ने विषयमा जसपाका शीर्ष नेताहरू बैठक बस्दै
मेरोन्यूज
२०७८ वैशाख २६ गते १४:००

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा जनता समाजवादी पार्टी (जसपा) कता उभिने भन्ने विषयमा शीर्ष नेताहरूबीच बैठक बस्ने भएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटका थिए ।
स्रोतका अनुसार भेटमा उनीहरूले प्रधानमन्त्री ओली र देउवालाई सहयोग गर्न नसकिने बन्दै तटस्थ बस्ने निर्णय सुनाएर आएको बताएका छन् । बैठक कहाँ बस्ने भन्ने निश्चित भएको छैन ।
सम्बन्धित
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया