खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
मेरोन्यूज
२०७८ वैशाख २६ गते १४:१०

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यहरुको छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटीका सदस्य छलफलमा जुटेका हुन् ।
शनिबार मात्रै नेपाल समूहका सांसद्ले सामूहिक राजिनामा दिने निर्णय गरेका थिए ।
सम्बन्धित
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया