आमाबुबा बने सिद्धार्थ र कियारा
मेरोन्यूज
२०८२ असार ३२ गते १८:३७

कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आमाबुबा बनेका छन्। कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।
कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको सामान्य डेलिभरी भएको थियो। कियारा र बच्चा दुवै स्वस्थ छन्। एनडीटीभीको रिपोर्ट अनुसार, अघि कियाराको डेलिभरी अगस्टमा हुने बताइएको थियो।
सिद्धार्थ र कियाराले बुधबार यसबारे आधिकारिक घोषणा गर्दै एक पोस्टमा लेखे, ‘हाम्रो मन भरिएको छ र हाम्रो संसार सधैँको लागि परिवर्तन भएको छ। हामीले छोरीको आशीर्वाद पाएका छौँ।’
सम्बन्धित

















प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया