प्रधानमन्त्री ओली भेट्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी
मेरोन्यूज
२०८२ साउन ४ गते १२:२८

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले केन्द्रीय कार्यालय च्यासल जाँदैछन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी च्यासल जान लागेकी हुन् । दिउँसो ३ बजे पूर्वराष्ट्रपति भण्डारी च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
भेटमा उनीहरुबीच एमाले सचिवालय र पाेलिटब्युराे बैठकमा आफ्नाे सक्रिय राजनीति र पार्टी सदस्यता नवीकरणबारे उठेका विषयमा छलफल हुने बुझिएकाे छ ।
सम्बन्धित
















राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया