ईश्वर पोखरेलको दाबी- महासचिवले नै विद्या भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयो
मेरोन्यूज
२०८२ साउन ४ गते १७:४७

काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भइसकेको विषय महासचिवले नै भनिसकेको दाबी गरेका छन्।
आइतबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले महासचिव शंकर पोखरेलले एक अन्तर्वार्तामा पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरिसकेको बताएकाे दाबी गरे । ‘उहाँको सदस्यता नवीकरणको विषय त महासचिवले एक अन्तर्वार्तामा भनिसक्नुभएको छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने।
च्यासलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आज छलफल भएको छ ।
सम्बन्धित
















विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया