एनपीएलको अक्सन २४ गते, ४५८ खेलाडी दर्ता
मेरोन्यूज
२०८२ साउन १० गते १८:१७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न भएको छ।
क्यानले शनिबार जारी गरेको विज्ञप्तिमा अक्सनका लागि ४५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गरेको जनाएको छ। त्यस्तै खेलाडी अक्सन साउन २४ गते हुने क्यानले जनाएको छ।
दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराइएको क्यानले जनाएको छ।
प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीहरूले चाहेका खेलाडीको सूचीका आधारमा अक्सनमा सहभागी हुने अन्तिम नामावली प्रकाशन गरिनेछ।
सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया